Main

एन्फाले सार्वजनिक गर्‍यो वार्षिक क्यालेन्डर

२६ वैशाख, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले सन् २०२५ का लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फुटबल र फूटसल प्रतियोगिता समावेश गर्दै वार्षिक क्यालेन्डर सार्वजनिक गरेको छ। बिहीबार काभ्रेको धुलिखेलमा भएको एन्फा साधारण सभाले क्यालेन्डर पारित गरेको हो। पुरुष फुटबलतर्फ फिफा इन्टरनेशनल विन्डो अन्तर्गत नेपालले मार्च २१ मा सिंगापुरसँग मैत्रीपूर्ण खेल खेल्ने छ। त्यसपछिको मार्च…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button