Main
हुम्लामा चैतलो पर्व मनाएर वसन्त ऋतुको स्वागत
१३ फागुन, हुम्ला । सिमकोट र ठेहे गाउँमा प्रत्येक वर्ष जस्तै यो वर्ष पनि चैतलो पर्व मनाएर वसन्त ऋतुको स्वागत गरिएको छ । यो पर्वलाई यहाँका सधवा महिलाले पहेंलो वस्त्रधारण गरेर गाउँको सामूहिक सभास्थल ‘चौपाडी वा भुओखाडो’मा सामूहिक गीतिनाचका रूपमा खेल्ने गरिन्छ । यो पर्व वसन्तलाई स्वागत गर्ने पर्वका रूपमा पनि मान्ने गरिन्छ । गाउँगाउँको…
– यस समाचारको श्रोत : Online Khabar हो ।