Main
हुम्लामा हिमपात (तस्वीरहरू)
१६ फागुन, हुम्ला । हिमाली जिल्ला हुम्लामा शुत्रबार बिहानदेखि हिमपात सुरू भएको छ । हुम्लाको उच्च क्षेत्र नाम्खा गाउँपालिकामा र सदरमुकाममा सिमकोटमा हिमपात भएको हो । हिमपातले नाम्खा गाउँपालिकाको लिमी, चाला, याल्बाङ, यारी, मुचुलगायतका क्षेत्रका बाक्लो हिउँ जमेको छ। यस्तै हुम्लाको दक्षिणी भेग सर्केगाड,चंखेली,अदानचुली,ताजाकोट गाउँपालिकामा वर्षा भएको छ । हिमपात भएसँगै नेपालगन्ज, सुर्खेतबाट हुने हवाई उडान…
– यस समाचारको श्रोत : Online Khabar हो ।