Main
इसेवा मनि ट्रान्सफरको घर जित्ने योजनाका विजेता घोषणा
काठमाडौं । रोमानियाबाट ईसेवा मनि ट्रान्सफरमार्फत इसेवा वालेटमा रेमिट्यान्स पठाउने अन्जुला घिमिरेले काठमाडौंमा घर जितेकी छन् । इसेवा मनि ट्रान्सफरले सञ्चालन गरेको ‘मेरो डिजिटल देश’ अभियानमा विजेता बन्दै घिमिरेले काठमाडौंमा घर उपहार पाएकी हुन् । १२ मंसिरमा इसेवा मनि ट्रान्सफरले गोलाप्रथामार्फत घिमिरेलाई विजेता घोषणा गरेको हो । विजेता बनेसँगै घिमिरेले ललितपुरको महालक्ष्मी नगरपालिका-३ स्थित इमाडोलमा…
– यस समाचारको श्रोत : Online Khabar हो ।