Main

हेटौंडा उपमहानगर बालमैत्री स्थानीय शासनयुक्त घोषणा

१ फागुन, हेटौंडा। बागमती प्रदेशको राजधानी शहर हेटौंडा उपमहानगरपालिकालाई बालमैत्री स्थानीय शासनयुक्त स्थानीय तहको रुपमा घोषणा गरिएको छ । सरकारका उपप्रधान तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहले हेटौंडा–५, स्थित पिप्लेक्याम्पा रंगशालामा आयोजित घोषणा समारोहमा ताम्रपत्र अनावरण गर्दै हेटौंडालाई ‘निकृष्ट बालश्रम मुक्त, बाल विवाहमुक्त तथा बालमैत्री स्थानीय शासनयुक्त पालिका’ घोषणा गरेका हुन् । हेटौंडाले तीन वर्ष लामो…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button