Main
होलीले सामाजिक सद्भाव र राष्ट्रिय एकतालाई सुदृढ बनाउने राष्ट्रपतिको विश्वास
२९ फागुन, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले फागुपूर्णिमा अर्थात् होली पर्वले सामाजिक सद्भाव र राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन योगदान पुर्याउने विश्वास व्यक्त गरेका छन् । होली पर्वका अवसरमा शुभकामना सन्देश दिँदै उनले जातीय, भाषिक र सांस्कृतिक रूपमा विविधतापूर्ण नेपाली समाजलाई विविधता बीचको एकता कायम गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरेका हुन् । होली पर्वले…
– यस समाचारको श्रोत : Online Khabar हो ।