Main
‘होस्टेल ३’को पहिलो साताको कमाइ कति छ ?
काठमाडौं । ‘होस्टेल ३’ले पहिलो साता कति कमायो ? यो प्रश्नमा निर्माता र बक्स अफिसका आ-आफ्नै जवाफ छन् । निर्माताले सार्वजनिक गरेको पहिलो साताको कमाइमा फिल्मको ग्रस कलेक्सन ४ करोड ३२ लाख उल्लेख छ । सरकारको आधिकारिक बक्स अफिसमा २ करोड ६८ लाख रुपैयाँ ग्रस छ । यी दुई हिसाबबीच १ करोड ६४ लाखको अन्तर…
– यस समाचारको श्रोत : Online Khabar हो ।