Main
०८२ मा महाधिवेशन गर्न नसके चुनावपछि : शशांक कोइराला
१३ फागुन, काठमाडौं । नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा. शशांक कोइरालाले पार्टीको महाधिवेशन ०८२ सालमा हुन नसके चुनावपछि मात्रै गर्नुपर्ने विचार राखेका छन् । सोमबार धनुषा जिल्ला कार्यसमितिले आयोजना गरेको महेन्द्रनारायण निधिको स्मृत दिवस कार्यक्रमलाई सम्बोधन गर्दै उनले चुनावको मुखमा महाधिवेशन गर्दा पार्टीलाई घाटा हुने पनि बताए । ‘आम चुनावभन्दा पहिला अधिवेशन गराएको राम्रो हो ।…
– यस समाचारको श्रोत : Online Khabar हो ।