Main
१०९ केजी गाँजा र पेस्तोलसहित रौतहटबाट युवक पक्राउ
२६ चैत, रौतहट। लागुऔषध गाँजा र कटुवा पेस्तोलसहित रौतहट प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गौर नगरपालिका-४ टिकुलियाका २१ वर्षीय सावन गिरी रहेका छन् । उनलाई प्रहरीले रौतहट-४ स्थित रहेको झोलुङ्गे पुलको बाटो हुँदै लागुऔषध गाँजा १ सय ९ किलोग्राम र कटुवा पेस्तोलका साथै त्यसमा लाग्ने चार थान गोलीसहित पक्राउ गरेको जिल्ला…
– यस समाचारको श्रोत : Online Khabar हो ।