Main
हुम्लाको संग्रहालय अलपत्र, सरोकारवालाको छैन चासो
३ फागुन, हुम्ला । हुम्लामा रहेको संग्रहालय अलपत्र परेको छ । ०६८/६९ मा साविक जिल्ला विकास समिति हुम्लाले स्थापना गरेको हुम्ला संग्राहालय अलपत्र परेको हो । ०७२ सालमा सिमकोट विमानस्थल गेट बाहिर राखिएको संग्रहालयमा जिल्लामा पाइने स्थानीय उत्पादन, स्थानीय पोसाक र पर्यटन झल्काउने जिल्लाका तस्वीरहरु छन् । तर, सरोकारवाला निकायको बेवस्तापछि संग्रहालय अलपत्र बनेको छ…
– यस समाचारको श्रोत : Online Khabar हो ।