Main

१६ वटा अवैध मोटरसाइकल भन्सारलाई बुझाइयो

२९ माघ, काठमाडौं । जिल्ला प्रहरी कार्यालय रौतहटले नियन्त्रणमा लिइएका १६ वटा अवैध मोटरसाइकल भन्सार कार्यालयमा बुझाइएको छ । माघ १ गतेदेखि विभिन्न स्थानमा खटिएको टोलीले ती मोटरसाइकल नियन्त्रणमा लिएको थियो । जिल्ला प्रहरी कार्यालय, रौतहटका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक दीपककुमार रायका अनुसार ती मोटरसाइकल करिब १२ लाख रुपैयाँ मूल्य बराबरका छन्…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button