Main

कैलाशमाथि अनुसन्धान गर्न दोस्रो पटक म्याद थप

काठमाडौं। जिल्ला अदालत धनुषाले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई थप ३ दिन हिरासतमा राख्न अनुमति दिएको छ।

न्यायाधीश रोमाकान्त ज्ञवालीको इजलासले सिरोहियामाथि लागेको आरोपको अनुसन्धान गर्न आइतबारसम्मका लागि हिरासतमा राख्न अनुमति दिएको हो।

दुई वटा नागरिकता प्रकरणमा उनलाई मंगलबार प्रहरीले पक्राउ गरेको थियो।

 

– यस समाचारको श्रोत : देश – PrawasKhabar हो ।

Related Articles

Back to top button