Main
स्थानीय तहको जिम्मेवारी धेरै, स्रोतमै वर्गीकरणदेखि अनिवार्य सार्वजनिक शौचालयसम्म
सार्वजनिक स्थलमा राखिएका पोस्टर, पम्पलेट, झन्डा वा कुनै कार्यक्रम भएका बेला त्यसको फोहोर आयोजकले नै अनिवार्य सफा गर्नुपर्ने व्यवस्था विधेयकले गरेको छ ।
– यस समाचारको श्रोत : Online Khabar हो ।