Main
२० मध्ये १९ बैंकको निष्क्रिय कर्जा बढ्यो, कसको कति ?
७ माघ, काठमाडौं । सञ्चालनमा रहेका २० वटा वाणिज्य बैंकमध्ये १९ वटाको निष्क्रिय कर्जा (एनपीएल) बढेको छ । एउटा बैंक एभरेस्टले मात्रै निष्क्रिय कर्जा घटाउन सफल भएको छ ।समग्रमा एक वर्षमा बैंकहरुको निष्क्रिय कर्जा ३२ प्रतिशतले बढेको छ । बैंकहरुले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरणअनुसार पुस मसान्तसम्म औसत निष्क्रिय कर्जा ४.४८…
– यस समाचारको श्रोत : Online Khabar हो ।