Main
२० रुपैयाँ विवादमा नेपाली मोमो व्यवसायीमाथि दिल्लीमा छुरा प्रहार, ३ नाबालक पक्राउ
९ भदौ, काठमाडौं । भारतको दिल्लीमा २० रुपैयाँको विवादमा एक नेपाली मोमो व्यवसायी युवकमाथि तीन नाबालकले छुरा प्रहार गरेका छन्। घाइते हुनेमा खोडा कलोनीमा बस्ने, मूलतः नेपालका २८ वर्षीय तुलबहादुर रहेको भारतीय समाचार संस्था एनडिटिभीले जनाएको छ । पूर्वी दिल्लीको गाजीपुरस्थित राजवीर कलोनीमा मोमो खाएर पैसा नतिरेका तीन नाबालकसँग विवाद हुँदा उनीमाथि छातीमा प्रहार गरिएको…
– यस समाचारको श्रोत : Online Khabar हो ।