Main

२७ वर्षमै अस्ट्रेलियन क्रिकेटर पुकोभ्स्कीले लिए सन्यास, यस्तो छ कारण

२६ चैत, काठमाडौं । अस्ट्रेलियाका युवा क्रिकेटर विल पुकोभ्स्कीले २७ वर्षकै उमेरमा सबै फर्म्याबाट सन्यासको घोषणा गरेका छन्। पटक–पटकको टाउको चोट (कन्कसन) का कारण उनले यस्तो निर्णय लिनुपरेको बताएका छन्। पछिल्लो पटक २०२४ को मार्चमा शेफिल्ड शिल्डको खेलमा राइली मेरीडिथको बाउन्सरले हिर्काउँदा उनी घाइते भएका थिए। त्यसपछि स्वास्थ्य समस्या बढ्दै गएपछि उनले यस निर्णय लिएका…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button