Main

२२ प्रशासन कार्यालय र नेपाली नियोगबाट पुनः सुरु भयो राहदानी सेवा

२० मंसिर, काठमाडौं । राहदानी विभागले २२ वटा जिल्ला तथा इलाका प्रशासन कार्यालय र विदेशस्थित नेपाली नियोगबाट रोकिाएको राहदानी सेवा पुनः सुरु गरेको छ । राहदानी प्रणालीमाथि खतरनाकम साइबर हमाला भएपछि ५ मंसिरमा बन्द गरिएको राहदानी सेवा क्रमशः फेरि सुरु गर्न विभागले काम गरिरहेको छ । अहिले काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभागमा विना कुनै अवरोध विना…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button