Main

विद्यालयमा कस्तो स्वास्थ्य शिक्षा आवश्यक ?

नेपालमा नसर्ने रोगहरूको भार थपिँदै गएको छ। मुटु रोग, मधुमेह, उच्च रक्तचाप, मोटोपना जस्ता नसर्ने रोगहरू जीवनशैलीसँग प्रत्यक्ष सम्बन्धित छन् । अस्वस्थ खानपान, शारीरिक गतिविधि र पर्याप्त आरामको कमी नसर्ने रोगका प्रमुख कारण हुन्। आजको स्वस्थ बच्चा नै भोलि गएर सक्षम नागरिक बन्न सक्छन्। त्यसैले निरोगी समाज र उज्ज्वल भविष्यका लागि आजको पुस्तालाई नै स्वस्थ…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button