Main

विजय सेतुपतिको ‘महाराजा’ बन्यो चीनमा धेरै कमाउने साउथ फिल्म

काठमाडौं । विजय सेतुपति स्टारर तमिल फिल्म ‘महाराजा’ले भारतीय बक्स अफिसमा आक्रामक कमाइ गर्‍यो । गत १४ जुनमा रिलिज भएको विश्वव्यापी रुपमै राम्रो कमाइ गर्न सफल भएको थियो । अनुराग कश्यप निर्देशित यो फिल्म हालै चीनमा रिलिज भयो । त्यहाँ फिल्मले रेकर्ड नै राख्यो । ‘महाराजा’ चीनमा सबैभन्दा बढी कमाइ गर्ने दक्षिण भारतीय फिल्म बनेको…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button