Main
२७ सयभन्दा तल झर्यो सेयर बजार, घट्यो कारोबार
५ चैत, काठमाडौं । मंगलबार सेयर बजार २७ सयमुनि झरेको छ । अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक ७.६६ अंक घटेर २६९७ अंकमा कायम भएको हो । बजार घट्दा कारोबार रकम पनि घटेको छ । अघिल्लो दिन ५ अर्ब ४० करोडको कारोबार भएकोमा आज ४ अर्ब ३४ करोडमा खुम्चियो । ८६ कम्पनीको मूल्य बढ्दा १५२ को…
– यस समाचारको श्रोत : Online Khabar हो ।