Main
३० मिनेट हिँड्दा के हुन्छ ? यस्ता छन् गजब १० फाइदा
हिँड्नु स्वास्थ्यका लागि लाभदायक त छँदैछ । तर, सबै किसिमको हिँडाइ स्वास्थ्यका लागि प्रभावकारी नहुन सक्छ । हिँड्नुको पनि तरिका हुन्छ । गफ गर्दै वा सङ्गीत सुन्दै हिँड्दा हिँडाइमा ध्यान केन्द्रित हुँदैन जसले गर्दा हिँडाइको पूर्णफाइदा प्राप्त नहुन सक्छ । विशेषज्ञहरू भन्छन्-हातखुट्टाको लय मिलाएर तीव्र गतिमा हिँड्नु फाइदाजनक हुन्छ । हिँडाइलाई व्यायामको रुपमा लिने हो…
– यस समाचारको श्रोत : Online Khabar हो ।