Main

३४ वर्षीय प्रवेश रिजाल क्रस रिभर बैंकका प्रमुख डेटा र कृत्रिम बुद्धिमत्ता (एआई) अधिकारी नियुक्त

२२ वैशाख, काठमाडौं । न्युयोर्कमा अवस्थित प्रतिष्ठित वित्तीय संस्था क्रस रिभर बैंकले नेपाली मूलका युवा प्रवेश रिजाललाई आफ्नो प्रमुख डेटा तथा एआई अधिकारी पदमा नियुक्त गरेको छ। वित्त, प्रविधि र नवप्रवर्तनको अग्रपंक्तिमा रहेको यो संस्थाले ३४ वर्षीय रिजाललाई बैंकको उच्च नेतृत्व तहमा जिम्मेवारी दिएको हो । क्रस रिभर बैंकले हालै स्थापित डेटा र एआई विभागको…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button