Main

नेपालमा डिजिटल प्रणाली विस्तार र साइबर सुरक्षामा सहयोग गर्न इस्टोनिया इच्छुक

२२ माघ, काठमाडौं । उत्तरपश्चिमी युरोपेली देश इस्टोनियाले नेपालको साइबर सुरक्षामा सहयोग गर्न इच्छुक रहेको जनाएको छ । नेपालका लागि इस्टोनियाका अवैतनिक वाणिज्य दूत एवं पर्यटन व्यवसायीहरूको छाता संगठन ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) का पूर्वअध्यक्ष नवराज दाहालसँगको भेटमा त्यहाँको परराष्ट्र मन्त्रालयका उच्च अधिकारीले त्यस्तो इच्छा व्यक्त गरेका हुन् । दाहालका अनुसार इस्टोनियाले डिजिटल…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button