Main

समयमै महाधिवेशन गर्न दबाब बढाउँदै शेखर

२०८२ मंसिरभित्र १५औं राष्ट्रिय महाधिवेशन गराउन ताकेता गरिरहेका नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले गृहनगर विराटनगरमा पालिका सभापतिहरूको भेला गरेर भने, ‘एउटा दबाब सिर्जना गर्नु जरुरी छ । … नत्र अधिवेशन हुने सम्भावना छैन ।’

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button