Main
५ करोड भ्युज पुगेको खुसीमा ‘म त ढलें ढलें’को ‘सक्सेस सेलिब्रेसन’
काठमाडौं । युट्युब, स्पोटीफाइ, टिकटकसहितका अडियो प्लाटफर्ममा समेत गरी ५ करोड भ्युज पुगेपछि पछिल्लो समयको चर्चित गीत ‘म त ढलें ढलें’ले ‘सक्सेस सेलिब्रेसन’ गरेको छ । काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा गायिका तथा निर्मात्री शान्तारानी परियारसहितको टोलीले केक काटेर सफलता मनाएको हो । गीतलाई युट्युबमा ४ करोड ७१ लाखभन्दा धेरै पटक हेरिएको छ । अन्य प्लाटफर्ममा…
– यस समाचारको श्रोत : Online Khabar हो ।