Main

६४ लाख थान राहदानीका लागि टेन्डर

१३ मंसिर, काठमाडौं । राहदानी विभागले एकैपटक ६४ लाख थान राहदानी छपाइका लागि टेन्डर आह्वान गरेको छ । ठेक्का गर्ने निर्णय गर्न अलमल गर्दा प्रणालीमाथि नै जोखिम हुने गरी साइबर आक्रमण भएपछि विभागले नयाँ टेन्डर गरेको हो । बिहीबार विभागले बोलपत्र आह्वान गर्दै २ वटा प्याकेजमा आवेदन मागेको छ । विद्युतीय राहदानी प्रणालीको प्रि–इनरोलमेन्ट, इनरोलमेन्ट,…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button