Main

बारामा पासो लगाएर झुण्डिएका भारतीय नागरिकको जीवितै उद्धार

१६ मंसिर, काठमाडौं । बाराको कलैया उपमहानगरपालिका–१३ बलिरामपुरस्थित पानीट्यांकीमा पासो लगाएर झुण्डिएका एक जनाको जीवितै उद्धार भएको छ । सशस्त्र प्रहरीको टोलीले भारतीय नागरिक अन्दाजी ४० वर्षीय धिरेन्द्र चौधरीको शनिबार जीवितै उद्धार गरेको हो । निर्माणधीन पानी ट्यांकीमा काम गर्दै आएका चौधरी झण्डै ३४ मिटर अग्लो पानीट्यांकीमा झुण्डिएका थिए । चौधरीसँगै काम गर्दै आएका अर्का…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button