Main

जैबको ९० रन मद्दतमा सुदूरपश्चिमले लुम्बिनीलाई दियो १८८ रनको लक्ष्य

२२ मंसिर, काठमाडौं । सैफ जैबको सानदार ब्याटिङमा सुदूरपश्चिमले नेपाल प्रिमियर लिग (एनपीएलमा) लुम्बिनी लायन्सलाई १८८ रनको लक्ष्य दिएको छ । टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १८७ रन बनाएको हो । ओपनर जैबले ६१ बल खेल्दै ६ चौका र ५ छक्का मदतमा सर्वाधिक ९०…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button