Main
जीवन र मृत्युको संघर्ष : चौथो स्टेजका क्यान्सर बिरामीको चामत्कारिक यात्रा
बालप्रसाद खनाललाई चौथो चरणको क्यान्सर पत्ता लागेसँगै निराशामा डुबेको परिवारले दोस्रो परामर्शका लागि पाटन अस्पताल जाने निर्णय गर्यो। क्यान्सर रोग विशेषज्ञ डा. अरुण शाही र टोलीले जुन उपचार योजना बनायो, त्यसले खनाल परिवारमा पहिलो पटक आशाको किरण देखियो ।
– यस समाचारको श्रोत : Online Khabar हो ।