Main
९० लाखमा किन बिक्यो यो फुटेको पुरानो फूलदानी ?
बेलायतमा एकजना व्यक्तिले आफ्नो पुरानो घरको बगैंचामा एउटा फुटिसकेको पुरानो फूलदानी फेला पारे । त्यो देख्दैमा उनलाई केही खास लाग्यो । त्यसैले त्यो पुरानो भाँडोको विशिष्टताको बारेमा जान्नका लागि नले एउटा लिलामी गृहका सञ्चालकसँग सम्पर्क गरे । तत् पश्चात् उक्त टुटेफुटेको फूलदानीको बारेमा जे जस्तो विशेषताको खुलासा भयो, त्यो थाहा पाउँदा ती फूलदानीधनी मात्र होइन,…
– यस समाचारको श्रोत : Online Khabar हो ।