Main
मान्छेबाट मारिएका पशुपंक्षीको सम्झनामा दीप प्रज्वलन
१८ जेठ, काठमाडौं । मान्छेले कति पशुप्राणीलाई आफ्नो भोजन बनाए ? कतिलाई काटमार गरे ? कतिलाई तड्पाउँदै बन्धक बनाए ? यसको कुनै हिसाब किताब छैन । किनभने सदियौंदेखि पशुपंक्षीमाथि मान्छेहरू हावी हुँदै आए र उनीहरू लाई आफ्नो स्वादको स्रोत बनाए । विगतमा भोजन उपलब्ध नहुँदा वा सीमित खानेकुराको अभाव टार्न मान्छेले आफूजस्तै प्राणीको शरीरलाई भोजन…
– यस समाचारको श्रोत : Online Khabar हो ।