Main
अंगभंग भएको अनुहारको वीरमै हुन्छ आकस्मिक उपचार (भिडियो सहित)
काठमाडौं । आकस्मिक दुर्घटनामा छिटो उपचार आवश्यक पर्छ । यस्तो अवस्थामा जो–कोही निजी अस्पतालमै बिरामीलाई लैजाने गर्छन् । किनकि निजीमा छिटो–छरितो सेवा पाइन्छ । तर सुविधा अनुसारको खर्च पनि उत्तिकै लाग्छ । त्यो खर्च गर्ने सामर्थ्य सबैमा हुँदैन । त्यसैलाई मध्यनजर गरी वीर अस्पतालले दुर्घटनामा परी अंगभंग वा अनुहार अंगभंग भएको बिरामीको तत्काल उपचार होस्…
– यस समाचारको श्रोत : Online Khabar हो ।