Main

अंग्रेजलाई हराएको दिन सम्झिएर मनाइयो जितगढी उत्सव

७ वैशाख, बुटवल । नेपाल–अंग्रेज बीच बुटवलको जितगढीमा भएको युद्धमा नेपालले विजय हासिल गरेको दिनको खुशीयालीमा आइतबार (आज) जितगढी उत्सव मनाइएको छ । वि.सं. १८७१ देखि सुरु भएको नेपाल–अंग्रेज युद्ध १८७२ वैशाख ७ गते जितगढी किल्लामा कर्णेल उजिरसिंह थापा नेतृत्वको नेपाली फौजले जित हासिल गरेको खुसीयालीमा हरेक बैशाख ७ गते विजय उत्सव मनाउने गरिएको छ…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button