Main
अंग्रेजी नयाँ वर्षको दिनमा जनमत पार्टीले धोती दिवस मनाउने
१४ पुस, काठमाडौं । अंग्रेजी नयाँ वर्षको दिनमा जनमत पार्टीले धोती दिवस मनाउने भएको छ । पुस १७ (जनवरी १) मा जनमतले धोती दिवस मनाउने निर्णय गरेको हो । आइतबार बसेको पार्टीको सचिवालय बैठकले धोती दिवस मनाउने निर्णय भएको प्रवक्ता डा.शरदसिंह यादवले जानकारी गराए । आ–आफ्नो मौलिकता झल्कने गरी धोती, कुर्ता लगायतको पोशाक लगाएर कार्यक्रममा…
– यस समाचारको श्रोत : Online Khabar हो ।