Main
अकल्याण्डको पोस्टमा बायर्नको १० गोल, मुसियालाको ह्याट्रिक
१ असार, काठमाडौं । फिफा क्लब विश्वकप अन्तर्गत समूह सी को खेलमा जर्मन क्लब बायर्न म्युनिखले न्युजिल्यान्डको अकल्यान्ड सिटी एफसीमाथि गोलको वर्षा गरेको छ । बायर्नले १०–० को भारी जित निकालेको हो । बायर्नका लागि जमाल मुसियालाले उत्कृष्ट प्रदर्शन गर्दै ह्याट्रिक गोल गर्न सफल भए । त्यस्तै किंग्स्ले कोमान, माइकल ओलिसे अनि थोमस मुलरले दुई–दुई…
– यस समाचारको श्रोत : Online Khabar हो ।