Main
अकुपंचर : प्राचीन सुईको आधुनिक चमत्कार
पछिल्लो समय नेपालमा अकुपंचर चिकित्साबारे सचेतना बढेको देखिन्छ । यही कारणले होला, अकुपंचर सेवा लिन आउनेको संख्या दिनप्रतिदिन बढिरहेको छ । नेपालमा मात्र होइन, विश्वभर स्वास्थ्य उपचारको प्रभावकारी विधिका रूपमा अकुपंचर चिकित्सा विधि स्थापित हुने संघारमा छ । शरीरका विशिष्ट विन्दुहरूमा सूक्ष्म सुईहरू प्रयोग गरेर गरिने यो प्राचीन चीनियाँ चिकित्सा पद्धति हो, अकुपंचर । आजको…
– यस समाचारको श्रोत : Online Khabar हो ।