Main
अक्षरारम्भ र बाल मनोविज्ञान : सिकाइको पहिलो पाइला कसरी सकारात्मक बनाउने ?
के तपाईँले कहिल्यै सोच्नुभएको छ, अक्षरारम्भको अनुभवले तपाईँका बालबालिकाको शिक्षाप्रतिको धारणा र भावनात्मक स्वास्थ्यलाई कस्तो प्रभाव पारिरहेको छ? बुटवलकी रुपा तीन वर्षकी छोरी नेहालाई अक्षर लेखाउन सरस्वती मन्दिर लैजाँदैछिन्। उनी भन्छिन्, ‘बिहान मन्दिरमा लगेर अक्षर लेखाउँछु अनि दिउँसो आएर विद्यालयमा भर्ना गराउँछु।’ सरस्वती पूजाकै दिन विद्याकी देवी सरस्वतीको पूजा गरेर पढाइ सुरु गरे ज्ञान र…
– यस समाचारको श्रोत : Online Khabar हो ।