Main
अखिलको सबै कमिटीमा ३२ वर्षे उमेर हद लागू हुने
१६ जेठ, काठमाडौं । अनेरास्ववियुको सबै तहका कमिटीमा ३२ वर्षे उमेर हद लागू हुने भएको छ । गत ११ जेठमा बसेको नेकपा एमाले सचिवालय बैठकले अनेरास्ववियुमा उमेर हदबारे निर्णय गरेको थियो । महासचिव शंकर पोखरेलले सचिवालय बैठकको निर्णय कार्यान्वयन गर्न विद्यार्थी इन्चार्ज किशोरबिक्रम मल्ललाई पत्र पठाएका छन् । उक्त पत्र बमोजिम यसै महिना हुने अनेरास्ववियुको…
– यस समाचारको श्रोत : Online Khabar हो ।