Main

अखिल क्रान्तिकारीको बाँकी मतगणना पेरिसडाँडामा गर्ने प्रस्ताव

१५ माघ, काठमाडौं । माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीको मतगणनामा रातो–कालो मसीका कारण उत्पन्न विवाद अझै समाधान भएको छैन । यही विवादका बीच निर्वाचन आयोगले बाँकी मतगणना पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा गर्न प्रस्ताव गरेको छ । विश्वविद्यालय र विशेष प्रदेश समितिको मतपत्रमा निर्वाचन आयोगले तोकेको रातो मसीको सट्टा कालो मसीबाट पनि भोटिङ भएको खुलेपछि उत्पन्न…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button