Main
अखिल क्रान्तिकारीमा वरीयताको लफडा, प्रदेश अध्यक्षहरुले दिए कार्यक्रम बहिस्कारको चेतावनी
२२ माघ, काठमाडौं । लामो विवादका बीच ३२ वर्षे उमेर हद लगाएर केन्द्रीय नेतृत्व चयन गरेको अखिल क्रान्तिकारीमा फेरि अर्को नयाँ लफडा सुरु भएको छ । केन्द्रीय अध्यक्षभन्दा ‘सिनियर’ प्रदेश अध्यक्षहरुले आफूहरुमाथि अन्याय भएको गुनासो गर्दै वरीयता मिलाउन माग गरेका छन् र त्यो नमिलेसम्म कुनै पनि कार्यक्रममा सहभागी नहुने चेतावनी दिएका छन् । प्रदेश अध्यक्षहरुले…
– यस समाचारको श्रोत : Online Khabar हो ।