Main

जय नेपाल टी-२० कप : बिपिन खत्रीको पाँच विकेटमा मध्यपश्चिमको विशाल जित

९ माघ, काठमाडौं । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी जय नेपाल कप टी-२० अन्तर विश्वविद्यालय क्रिकेट प्रतियोगितमा मध्यपश्चिम विश्वविद्यालयले विशाल जित निकालेको छ। मध्यपश्चिमले काठमाडौं विश्वविद्यालयलाई १३४ रनको फराकिलो अन्तरले पराजित गरेको हो। मध्यपश्चिमले दिएको १९३ रनको लक्ष्य पछ्याएको काठमाडौं १४.२ ओभरमा ५८ रनमा समेटिएको थियो । दिवस सुवेदीले सर्वाधिक ३१ रन बनाउँदा ओपनर इशान…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button