Main

अखिल नेतृत्वमा भागबण्डा, दीपक र अञ्जना पालैपालो अध्यक्ष हुने

१ मंसिर, काठमाडौ । नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुको नेतृत्वमा आलोपालो गर्ने सहमति भएको छ । जेनजी आन्दोलनका क्रममा अध्यक्ष डा. सुजन कडरियाले पदबाट राजीनामा घोषणा गरेका थिए । आन्दोलनका क्रममा प्रहरीको दमनबाट विद्यार्थीहरूको मृत्यु भएपछि राजीनामा घोषणा गरेका कडरियालाई एमालेकै नेताहरूले नै फेरि पदमा फर्कन दिएनन् । यद्यपि एमालेले घर फर्क अभियान चलाएपछि कडरिया…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button