Main
अख्तियारबाट बालबाल बचेका वैरागीलाई भिजिट भिसा छानबिनको जिम्मा
जोसुकै सत्तामा आए पनि लाभको पद लिने, अनि पदको लाभ लिने पात्र हुन् पूर्वमुख्यसचिव वैरागी । पदप्राप्ति र पदटिकाउका लागि जेसुकै गर्न तयार हुने उनलाई सरकारले भिजिट भिसा प्रकरण छानबिन जिम्मेवारी दियो ।
– यस समाचारको श्रोत : Online Khabar हो ।