Main

अख्तियारले आँखा चिम्लियो, गोकुल बास्कोटा उम्किए

छानबिन शुरू भएको पाँच वर्षभित्र अनुसन्धान टुंग्याउनुपर्ने कानूनी प्रावधान भए पनि पूर्वमन्त्री गोकुल बास्कोटा मुछिएको बहुचर्चित ७० करोड अडियो प्रकरणमा अख्तियारले केही निर्णय नगरी हदम्याद कटाइदियो ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button