Main

एनपीएल : काठमाडौंले सुदूरपश्चिम विरुद्ध बलिङ गर्दै

२० मंसिर, काठमाडौं । नेपाल प्रिमियर लिगमा आजको दोस्रो खेलमा काठमाडौंले टस जितेर सुदूरपश्चिम रोयल्सलाई ब्याटिङको निम्तो दिएको छ । अहिले टस हारेको सुदूरपश्चिम रोयल्सले ब्याटिङ गरिरहेको छ । पहिलो खेलमा सुदूरपश्चिमले विराटनगर किंग्सलाई पराजित गर्दै विजयी सुरुआत गरिसकेको छ । पहिलो खेलमा चितवनसँग पराजित भएको काठमाडौंले दोस्रो खेलमा कर्णालीलाई पराजित गरेको थियो ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button