Main

अख्तियार विधेयक ६ वर्षदेखि संसद्‌मा

६ माघ २०७६ मा राष्ट्रिय सभामा विधेयक दर्ता हुँदा हालका प्रधानमन्त्री केपी शर्मा ओली नै प्रधानमन्त्री थिए । समयाअनुकूल ऐन संशोधन गर्ने भनेर प्रधानमन्त्री ओली स्वयंले संसद्‍मा लगेको विधेयक ६ वर्षसम्म ऐनमा रुपान्तरित हुन सकेको छैन ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button