Main
अग्निविरुद्ध सर्वोच्चको आदेशपछि माओवादी केन्द्रीय कार्यालयको बैठक जारी
२२ जेठ, काठमाडौं । सर्वोच्च अदालतले अग्नि सापकोटाविरुद्धको द्वन्द्वकालीन मुद्दामा छानबिन अघि बढाउन आदेश दिएपछि नेकपा माओवादी केन्द्र आन्तरिक छलफलमा जुटेको छ । अहिले बिहान पार्टी अध्यक्ष प्रचण्डको निवास खुमलटारमा केन्द्रीय कार्यालयको बैठक बसिरहेको छ । बैठकमा सर्वोच्चको आदेशसँगै समसामयिक राजनीतिक परिस्थिति लगायतका विषयमा छलफल भइरहेको एक नेताले बताए । बुधबार सर्वोच्चको संवैधानिक इजलासले द्वन्द्वकालीन…
– यस समाचारको श्रोत : Online Khabar हो ।