Main
युवा संघ महाधिवेशन : पुरीले छाडेनन् अडान, थेबेसँग प्रतिस्पर्धा हुने
युवा संघको नयाँ नेतृत्वका लागि क्षितिज थेबे र सुमन पुरीबीच टक्कर छ । थेबे वर्तमान कार्यसमितका अध्यक्ष हुन् भने पुरी महासचिव हुन् ।
– यस समाचारको श्रोत : Online Khabar हो ।