Main

मधेश प्रदेशका सांसद सरोज सिंह फेरि समातिए

३० असोज, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको मधेश प्रदेश सांसद सरोजकुमार सिंह कुशवाहा पुन: पक्राउ परेका छन् । सांसद विकास कोषको रकम दुरुपयोग गरेको आरोप खेप्दै आएका उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको हो । उनले सांसद विकास कोषको रकमबाट ३७ प्रतिशतसम्म कमिसन आफ्नो खातामा हालेको आरोप छ । पूर्वगृहराज्यमन्त्री समेत रहेका…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button