Main
अघि बढ्यो आमाको नामबाट मात्रै पनि नागरिकता पाउने विधेयक
२१ जेठ, काठमाडौं । संसदीय समितिले नागरिकता ऐन संशोधन विधेयक अगाडि बढाएको छ । प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले बुधबारबाट विधेयकमाथि छलफल अगाडि बढाएको हो । गृहमन्त्री रमेश लेखकले यो विधेयक १५ माघ २०८१ मा प्रतिनिधि सभामा दर्ता गरेका थिए । प्रतिनिधि सभाले दफावार छलफलका लागि राज्य व्यवस्था तथा सुशासन समितिमा पठाएको…
– यस समाचारको श्रोत : Online Khabar हो ।